पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पु-याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो पु-याएको हो ।

तीन दिनदेखिको वर्षाले जाजरकोटवासीको जनजीवन प्रभावित भएको छ। पाक्न लागेको बालीनाली नष्ट गरेको छ। जिल्लाको बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिकामा पाक्न लागेको गहुँ जौ, र तरकारी तथा फलफूल बालीमा क्षति पु-याएको छ। पाक्न थालेको बालीनाली र फलफूलको फूल नष्ट गरेपछि कृषक चिन्तित छन्।