पोखराको पर्यटन विकास, फोहोर र पार्किङ व्यवस्थापनबारे वृहत छलफल गर्दै एडीबी

पोखरा महानगरपालिका र एशियन डेभलपमेन्ट बैंक (एडिबि) का उच्च प्रतिनिधिबीच सोमबार काठमाडौंमा अनौपचारिक भेटवार्ता भएको छ ।