हलिउड अभिनेत्री मेगन फक्सले हुने वाला श्रीमानको रगत पिएको खुलासा

एजेन्सी । हलिउड अभिनेत्री मेगन फक्सले आफ्नो हुनेवाला श्रीमानको रगत पिएको खुलासा गरेकी छिन् । उनले एक अन्तरर्वार्तामा आफ्नो हुने वाला श्रीमान मेसिन गन केलीको रगत पिएको बताएकी हुन् ।हलिउडको स्टार जोडी मेगन र केलीले गत जनवरीमा स्वयम्बर गरेका थिए । त्यसै क्रममा उनीहरूले आफ्नो खराब बानीका बारेमा पनि बताएका थिए । यसै सन्र्दभमा मेगनले […]