अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने नाममा आफ्ना आसेपासे व्यापारीलाई पोसेकोमा रुष्ट निजी क्षेत्रले नयाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग धेरै ठूलो अपेक्षा राखेको छैन । वास्तवमा निजी क्षेत्रले सरकारसँग सधैं चाहने भनेको प्रतिस्पर्धी वातावरणमा लगानी गर्ने अवसर तथा सरकारद्वारा निजी क्षेत्रलाई बराबरीको व्यवहार एवं नीतिगत गाँठो फुकाउने सहयोग मात्रै हो । तर, यही […]