फागुन १ गतेबाट विद्यालय खुलाउन सिसिएमसीको सिफारिस

काठमाडौं : कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले जारी 'स्मार्ट लकडाउन' खुकुलो बनाउने निर्णय गरेको छ। आइतवार बसेको केन्द्रको बैठकले पछिल्लो लकडाउन खुकुलो गर्ने निर्णय गरेको हो। माघको पहिलो सातादेखि भौतिक रुपमा पठनपाठन बन्द भएका शैक्षिक संस्थाहरुलाई संक्रमण दर हेरेर खोल्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ। काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमण…