काठमाडौँ– एनएमबी बैंकले तीज लक्षित अफर ल्याएको छ। तीजको अवसरमा एनएमबीका ग्राहकहरूले क्युआर कोड, पोस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा तीन सय रुपैयाँसम्म क्यास ब्याकको पाउने अफर ल्याइएको हो। तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खाँदै र नाँचगान गरेर रमाइलोसँग मनाइन्छ। तीजको बेला सार्वजनिक […]