ग्लोबल आइएमईका ग्राहकलाई दराज ११ :११ मा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दराजको ११:११ अफरमा अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन् । छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर...