विद्युत् सर्ट हुँदा पसलमा आगलागी, एक करोडको क्षति

सिरहाको धनगढीमाई नगरपालिका-१० धनगढीबजारमा रहेको तीनवटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बिहीबार राति स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागी हुँदा करिब एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो । आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाएको छ । विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्ट भएको छ ।विद्युत सर्ट भएर आ

सम्बन्धित सामग्री

आगलागी हुँदा १८ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा १८ लाख बढीको क्षति भएको छ। विद्युत् सर्ट भई घरमा आगलागी भएको हो।...

विद्युत् सर्ट भई आगलागी हुँदा १८ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट रु चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए ।“बसको किस्ता तिर्नका लागि राखेको नगद रु चार लाख ५० हजार रकम घरमा आगलागी हुँदा जल्यो”, उनले भने– “गहनासहित लगाउने बिछ्याउने, ओढ्ने कपडा सबै जले

खाेटाङमा विद्युत् सर्ट भएर पसलमा आगलागी हुँदा १५ लाख बराबरकाे क्षति

खोटाङ - खोटाङमा विद्युत् सर्ट भएर पसलमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।  विद्युत् सर्ट हुँदा रावाबेसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको पसल घरमा आगलागी भएको हो ।  गए राति भएको आगलागीमा विश्वकर्माको लत्ता कपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेल लगायतका किराना सामग्री  जलेर नष्ट भएको स्थानीय बासिन्दा घनश्याम खतिवडाले बताउनुभयो । आगलागीबाट विश्वकर्माको करिब १५ लाख ६ हजार रुपैयाँ&nb...

विराटनगरको एक फर्निचर उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा ४५ लाखको क्षति

टङ्कीसिनवारी : विराटनगरको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ। मोरङको विराटनगर महानगरपालिका-९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो। आगलागीबाट ४५ लाख रुपैयाँको क्षति भएको छ। आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हो। वारुणयन्त्रको सहयोगमा…

गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाखको क्षति

२७ असोज, गुल्मी । गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । […]

झापाको गौराहदमा आगलागी, १५ लाखको क्षति

झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।...

विद्युत् सर्ट हुँदा सोलुमा एक घर जल्यो, १२ लाखको क्षति

सोलुखुम्बुमा विद्युत् सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ। जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं ५ स्थित खालिङमा गएराति विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय इन्द्रबहादुर राईको घर जलेर...

विद्युत् सर्ट हुँदा दोलखामा वृद्धाको मृत्यु

दोलखा : शैलुङ गाउँपालिका वडा नम्बर–१ दुधपोखरीको ठाडेस्थित एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।आज बिहान करिब ४ बजेतिर विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निभकुमारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए। ढुङ्गा माटोले बनेको घरको भुई्रँतलामा सुतिरहेकी मगरको मृत्यु भएको हो।भुईँतलामा लागेको आगो माथिल्लो तलामा पुगेपछि माथिल्लो तलामा सुतेका परिवारका सदस्यहरूले थाहा पाएका थिए। आगलागीबाट घरमा समेत क्षति प

विद्युत् सर्ट हुँदा पसलमा आगलागी

तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा आज बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएका छन् । बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए । आगलागीको खबर पाएलगत्तै सुरक्षकर्मी, स्थानीयवासी घटनास्थलमा पुगेपछि अन्य घरमा थप क्षति हुनबाट जोगिएका छन् । उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ । क्षतिको यकीन विवरण आउन नसकेको भए पनि प्रारम्भ

चिया उद्योगमा आगलागी, तीन करोडको क्षति

इलामको सूर्याेदय नगरपालिका–८, मालुममा रहेको रक्तकाली चिया उद्योगमा गएराति आगलागी भएको छ। विद्युत् सर्ट भइ आगलागी हुँदा ३ करोड रुपैयाँभन्दा बढी क्षति अनुमान गरिएको छ।...