कर्मचारी उमेर हद ६० वर्ष बनाउने विषयमा अन्यौल कायमै

निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० वर्ष बनाउने विषयमा छलफल भए पनि यसले पूर्णता पाउन सकेको छैन । अहिलेको अवकाश पाउने उमेर हद ५८ बाट बढाएर ६० वर्ष बनाउने तयारी छ ।