बालकुमारी प्रर्दशनमा ज्यान गुमाएका अछामका वीरेन्द्रका परिवारलाई गाउँपालिकाले डेढ लाख दिने

धनगढी- बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। चाैरपाटी गाउँपालिका वडा नम्बर १ निवासी शाहकाे बुधबार मात्र दाहसंस्कार गरिएकाे थियाे। गाउँपालिकाले बिहीवार शोक मनाउने र सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेको छ। बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले परिवारलाई डेढ लाख राहत दिने […]