चेक अनादर मुद्दामा फरार महिला पक्राउ

चेक अनादर मुद्दामा अदालतले दुई वर्ष कैद सजाय तोकिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।