पार्टीको अनुमति बिना विदेश नजान एमालेका सांसदहरुलाई ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

सम्बन्धित सामग्री

पार्टीको अनुमति बिना विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । संसदीय दलको सोमबारको बैठकमा अध्यक्ष तथा दलका नेता ओलीले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदहरूलाई सचेत गराएका हुन् ।