एएफसी कपको प्रिलिमिनरी राउण्डमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्न नेपाल आइपुग्यो ब्लु स्टार क्लब

काठमाडौं : एएफसी कपको प्रिलिमिनरी राउण्डको खेल खेल्न श्रीलंकन क्लब ब्लु स्टार नेपाल आइपुगेको छ। नेपाली लिग शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लबसँग भिड्न आज ब्लुस्टार नेपाल आइपुगेको हो। मछिन्द्र क्लब र ब्लुस्टार अप्रिल ५ मा दशरथ रंगशालामा आमनेसामने हुनेछन्। मछिन्द्रले उक्त खेल जितेको खण्डमा अप्रिल १२ मा…

सम्बन्धित सामग्री

मछिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेलको तयारी पूरा

काठमाडौँ– मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेलको तयारी पूरा भएको छ। शनिबार मछिन्द्र क्लबले पत्रकार सम्मेलन गरेर खेलको सबै तयारी पूरा भएको जानकारी दिएको हो। एएफसी कप छनौट–२०२२ को प्लेअफअन्तर्गत मछिन्द्र र ब्लू स्टारबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेलको टिकट दर भीआईपीतर्फ एक हजार र सामान्यतर्फ पाँच सय […]