एटिएम कार्डबाट अनधिकृत रुपमा रकम निकाल्ने बुल्गेरियन नागरिक पक्राउ

एटिएम कार्डबाट अनधिकृत रुपमा रकम निकाल्ने एक जना बुल्गेरियन नागरिक पक्राउ परेका छन् । सिआइबीको टोलीले बुल्गेरियन नागरिक मिल्को स्टोयानोभलाई होटल बुद्ध चाक्सीबारीबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ सय २८ वटा एटिएम कार्ड, ४ लाख ४० हजार नेपाली रुपैयाँ, कार्ड स्किमर मेसिन बरामद गरेको छ। सिआइबीले ५ दिनको अन्तरालमा २ जना पुर्वी…