एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामुहिक लगानी कोष योजना एनआईबिएल समृद्धि कोष–२ को प्रतिइकाई १० रूपैयाँ अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको चारदिन भित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त भएको कमपनीले जनाएको छ ।हालको समयमा विभिन्न संस्थाहरूद्वारा सार्वजनिक रुपमा बिक्री तथा खुल्ला गरिएको […]