मन्त्रीको सपथमा कानुनी प्रश्न खडा भएपछि संसदमा विधेयक पेश गर्दै सरकार

नयाँ मन्त्रीहरूको सपथमा कानुनी प्रश्न खडा हुने अवस्था आएपछि सरकारले सपथ सम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ।