काठमाडाैँ- अल्का अस्पतालले साेमबारबाट राष्ट्रिय स्तरको ५ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ। अस्पतालले मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ सेवा, आ.भि.एफ एण्ड इन्फर्टिलिटि विशेषज्ञ सेवा (निःसन्तान दम्पतीहरूका लागि) र न्युरो साइक्यिाट्रिक विशेषज्ञ सेवा शिविर सञ्चालन गरेको हो। शिविर अस्पताल परिसरमा हुने बताइएको छ। शिविरमा सहभागी बिरामीहरुले महिना दिनसम्म अस्पतालमा उपचारका लागि फलोअप […]