बुढानीलकण्ठमा एक जनाको हत्या

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ-५, थाकथोकमा एक जनाको हत्या भएको छ । बुढानीलकण्ठ-४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ […]