शेयर बजार दोहोरो अंकले बढ्याे

काठमाण्डौ – पछिल्लो समय लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ । आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ । आज होटल तथा पर्यटन र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ । दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता शेयर ५१ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज रुरु जलविद्युत् आयोजना ...

सम्बन्धित सामग्री

दोहोरो अंक नजिकले घट्यो शेयर बजार

काठमाडौं । शेयर बजार ९ दशमलव ७२ अंकले घटेको छ। सूचकसँगै कारोबार रकम पनि १८ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ। आइतबार झिनो अंकले बढेको शेयर बजार सोमबार उत्पादन तथा प्रसोधन ...