प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ अहिले गृहमन्त्री बालकृष्ण खाँडसहित भरतपुरमा छन् । भरतपुरमा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फिर्ता गराउने विषयमा छलफल चलिरहेको छ । श्रेष्ठ स्थानीय निर्वाचन मनोनयनका समयमा गठबन्धनका उम्मेदवार मिलाउन कांग्रेसको प्रतिनि...