यस्तो छ प्रस्तावित (एकीकृत समाजवादी)को नियमावली (पूर्णपाठ)

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत) समाजवादीले साधारण सदस्यता शुल्क १० रुपैयाँ निर्धारण गरेको छ । माधव नेपालको नेतृत्वमा रहेको पार्टीको नियमावलीमा संगठित सदस्यताको मासिक शुल्क २० रुपैयाँ लाग्ने उल्लेख छ । त्यस्तै उक्त पार्टीले  ३१ वटा केन्द्रीय विभाग बनाउने भएको छ ।  उक्त नियमावीमाथि आज चन्द्रागिरिमा छलफल हुुँदैछ । छलफलका लागि...