कांग्रेस स्याङजाको सभापतिमा राजु थापा निर्वाचित

स्याङ्जा । नेपाली काँग्रेस १४ औ महाधिवेशन अन्तरगत शुक्रबार सम्पन्न भएको निर्वाचन बाट स्याङजाको सभापतिमा राजु थापा निर्वाचित हुनु भएको छ । संविधानसभा सदस्य थापा र गण्डकी प्रदेश नेपाली कांग्रेस सचेतक एवं सांसद मल्लबीच सभापतिका लागि निकै कडा प्रतिस्पर्धा देखिएको थियोे । भर्खरै सम्पन्न भएको मतगणनामा थापाले १११७ मत ल्याई निर्वाचित हुनु भएको हो । […]

सम्बन्धित सामग्री

स्याङ्जा कांग्रेसको सभापतिमा राजु थापा निर्वाचित

कांग्रेस स्याङजा जिल्ला कार्यसमितिको सभापतिमा राजु थापा निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न भएको मतगणनामा थापा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी भागवतप्रकाश मल्ललाई ३२ मतले पछाडि पारेका थापाले १ हजार १ सय १७ मत ल्याएका छन् । मल्लले १ हजार ८५ मत ल्याएका छन् ।