निर्वाचन आयोगले दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने बारे दियो सात बुँदे निर्देशन
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ ।