एमाले महाधिवेशन: एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ। ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

सम्बन्धित सामग्री

१६ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

मंसिर १०, ११ र १२ गते चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि छानिएका ६० वटा जिल्लाका महाधिवेशन प्रतिनिधिको विवरण प्राप्त भएको एमालेले जनाएको छ । १६ जिल्लाका प्रतिनिधिको विवरण अझै आउन बाँकी रहेको नेकपा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जनाएका छन् । थापाका अनुसार कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, काभ्रेपलाञ्चोक, रसुवा, धनुषा,महोत्तरी, रौतहट, सिरहा रहेका छन् । त्यसैगरी सप्तरी, सुनसरी,धनकुटा, पाँचथर र ताप्लेजुङ जिल्लाबाट पनि छानिएका महाधिवेशन प्रतिनिधिहरूको विवरण