नेपाली नर्सलाई बेलायत पठाउने बाटाे खुल्याे, दुई देशबीच श्रम सम्झाैतामा हस्ताक्षर

नेपाल र बेलायतबीच जीटुजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको छ ।

सम्बन्धित सामग्री

नेपाली नर्स बेलायत पाठाउन दुई देशबीच श्रम सम्झौता

काठमाडौं। बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा मन्त्री शेरबहादुर कुँवर उपस्थित थिए। बेलायतमा कति स्वास्थ्यकर्मी पठाउने भन्ने […]

नेपाली नर्स बेलायत पठाउन दुई देशबीच श्रम सम्झौता

काठमाडौं । बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा मन्त्राललयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको...

श्रम समझदारीपत्र हस्ताक्षरमा ढिलाइ

नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच असारको पहिलो साताभित्रै श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । दुई हजार नेपाली नर्स बेलायत लैजान असारको पहिलो साताभित्रै दुई देशबीच श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।