दशैंको टीका लगाइदिँदा मान्यजनले दिने आशीर्वादका मन्त्रकाे यस्ताे छ अर्थ

काठमाडाैं : बडादशैंका बेला मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ। दुर्गाभवानीको प्रसाद स्वहरूपका टीका र जमरा ग्रहण गर्ने क्रममा विभिन्न संस्कृतका मन्त्रहरू उच्चारण गर्ने गरिन्छ।मन्त्रहरूसँगै विभिन्न आशीर्वाद पनि दिने चलन छ। संस्कृतका मन्त्रहरूमा धन, मान, ऐश्वर्य, बल, आयु, स्वास्थ्य, ज्ञान, शान्ति मनोकामना पूर्णलगायतका शुभेच्छासहित आशीर्वाद दिने गरिन्छ।विभिन्न मन्त्रहरू भएपनि नेपाली समाजमा दुईवटा मन्त्र बढी प्रचलित छन्। आयु द्रोणसुते श्रीयो दशरथे भन्ने मन्त्र पुहरूषह