महानवमी पर्व मनाइँदै, तलेजु मन्दिरमा आज दर्शनार्थीको घुइँचो

काठमाडौँ – दुर्गा पक्षअर्थात् नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ […]

सम्बन्धित सामग्री

आज महानवमी : तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । बडादशैँको नवौँ दिन मङ्गलवार(आज) दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व महालक्ष्मी देवीको पूजाआजा गरी मनाइन्छ । महानवमीमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगेर चढाइने गरिन्छ । आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि […]