निर्माणाधीन खानेपानी ट्यांकी गुणस्तरहीन फेला, भत्काएर अर्को बनाउन नगरपालिकाको निर्देशन
सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कमा निर्माणाधीन ‘साप्सु खोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को ट्यांकी बनी नसक्दै चर्केपछि अर्को बनाउन भत्काउन थालिएको हो।...