शिक्षा क्षेत्रका बेतिथि अन्त्यको लागि स्ववियुमा नेविसंघको जित आवश्यक : केशव मिश्र

धनगढी ।  नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले शिक्षा क्षेत्रका बेतिथिको अन्त्यका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको जित आवश्यक रहेको बताएका छन्। स्ववियु चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ र ५ ले अत्तरिया तथा धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिश्रले शिक्षा क्षेत्रका बेतिथिको सुधारका लागि सबै क्याम्पसमा नेविसंघको जित […]

सम्बन्धित सामग्री

जनताले यसपालि एमालेलाई भोट दिँदैनन् : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्। लौहपुरुष गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताएका हुन्। संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक भएको बताए। स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरी काम ग

आगामी निर्वाचनमा जनताले कांग्रेसलाई म्यान्डेट दिन्छन् : प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २५ औं स्मृतिमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए । संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो ।  स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत