रेमिट्यान्स वृद्धिदर घट्यो  - Karobar National Economic Daily

काठमाडौं: विदेश जाने कामदारको संख्या घटेसँगै अर्थतन्त्रको मुख्य आधार रहेको रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा गिरावट आएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्स ७.७ प्रतिशतले वृद्धि भएकोमा गत आर्थिक…