काठमाडौं : कोरोना भाइरस संक्रमणको सन्त्रास र लकडाउनले सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छ। विद्यालय बन्द छन्। परीक्षा रोकिएका छन्। वैशाख दोस्रो साता बित्नै लाग्दा शैक्षिक सत्र सुरु हुन सकेको छैन।
यस्तो बेला देशकै पुरानो उच्च शिक्षाको थलो त्रिभुवन विश्वविद्यालयले अनलाइन भर्चुअल कक्षा सञ्चालनको उपाय निकालेको छ। यसका लागि त्रिविले