विभिन्न कार्यक्रम गरि ‘क्रिसमस डे’ मनाईदै - Purbeli News

काठमाडौं । आज डिम्सेम्वर २५ अर्थात् विभिन्न कार्यक्रम गरि ‘क्रिसमस डे’ मनाईदै छ । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा देशभर क्रिसमस मनाइँदैछ। यस्तै नेपालमा पनि क्रिश्चियन धर्मावलम्वीहरुले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी मनाउँदै छन् । यस अवसरमा काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ। आजका दिन मानिसले...