काठमाडौं । काठमाडौंमा एक वर्षपछि डेंगुको संक्रमण पुनः देखा परेको छ । काठमाडौंमा डेंगु फैलाउने एडीस जातको लामखुट्टे र उच्च जनघनत्व भएकाले जोखिम बढेको हो । हाल घट्टेकुलो, मैतीदेबी, कोटेश्वर आदि क्षेत्रमा डेंगुका संक्रमितहरु बढेको दखिएको छ । सन् २०१९ मा डेंगुले महामारीको रूप लिंदा काठमाडौँ शहर प्रभावित भएको थियो । डेंगुको डेन–१, २, ३ […]