सबैभन्दा बढी लागुऔषध दुव्र्यसनमा १६ देखि २० वर्षका युवायुवती

नेपालमा कलिलो उमेरका युवायुवती लागुऔषधि दुव्र्यसनमा फस्दै गएको एक तथ्यांकले देखाएको छ । दर्ता भएका दुव्र्यसनका घटनाले यो तथ्य देखाएको हो । यसबीच सुदूरपश्चिम प्रहरीले लागुऔषधको ओसारपसार र सेवनकर्ता बढ्न थालेपछि यसको रोकथाम एवं न्यूनीकरणका लागि कैलालीसहितका जिल्लामा छात्र–छात्रामा चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम थालिएको छ । लागुऔषधको सेवनबाट अधिकांश किशोर–किशोरी प्रभावित हुन थालेपछि उनीहरूलाई लक्षित गरी …