काठमाठौं । एमाले नेता भीम रावलले राजधानी काठमाडौंमै सिटामोलको अभाव भएकोबारे सरकार संवेदनशील नबनेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले सिटामोल अभाव हुनु 'सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?' भनेर प्रश्न गरेका छन् ।
नेता रावलले लेखेका छन्, "जनस्वास्थ्यप्रति ध्यान नदिई अौषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा...