न्युयोर्क । परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ । उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा […]
काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा पुनः सैन्य आक्रमण गर्ने भन्ने विषयमा आफू ‘ठूलो निर्णय’को मोडमा पुगेको बताएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले द्वन्द्वको समाधान नभए इरानलाई ‘सखाप’ गर्न सक्ने चेतावनी दिएका हुन् । महासभामा इरानी प्रतिनिधिमण्डलका एक सदस्य सहभागी भइरहेका बेला ट्रम्पले आफ्नो सम्बोधनका क्रममा शक्ति […]
New York. Foreign Minister Shishir Khanal and US Deputy Secretary of State for Political Affairs Alison Hooker held a bilateral meeting.During the meeting, discussions were held on Nepal-US relations, relief and reconstruction efforts following the recent flood in Bhote Koshi, among other issues, according to the Nepali mission here.On the occasion, Minister Khanal and Deputy Secretary of State Hooker also discussed the subject of continued US assistance in reconstruction efforts.Foreign Secretary Amrit Bahadur Rai and Permanent Mission Chief Lok Bahadur Thapa, among other high officials, were present during the meeting. ...
कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्ने भएको छ । २०७९ साल पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक […]