औषधि पसलमा ताला

औषधि व्यवस्था विभाग नेपालगन्जले तीन औषधि पसलमा तालाबन्दी गरेको छ। मापदण्डविपरीत औषधि बिक्री गरेको अरोपमा पहिलो कारबाहीस्वरूप केही

सम्बन्धित सामग्री

गैरकानुनी औषधि बेच्ने तीन मेडिकलमा प्रशासनको ताला

प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा बागलुङका ३ वटा मेलिकल पसलमा ताला लगाइएको छ ।

धनगढीमा ५ क्लिनिकमा औषधी विभागको ताला

२७ साउन, धनगढी । औषधी व्यवस्था विभागले धनगढी उपमहानगरपालिका क्षेत्रका पाँच वटा औषधि पसलमा ताला लगाएको छ । शुक्रबार र शनिबार गरिएको अनुगमन निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालन गरिएका दुई वटा औषधि पसलमा शिलबन्दी गरेको छ भने दुई क्लिनिकमा निलम्बन गरेको छ । एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गराइएको औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी […]

प्रशासन कार्यालयद्वारा औषधि पसलमा ताला

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले म्याद गुर्जेका औषधी बेच्ने र दर्ता नभएका पसलमा ताला लगाएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयले कपिलवस्तु नगरपालिकामा ४, मायादेवी गाउँपालिकामा ४ र शुद्धोधन गाउँपालिकामा एक गरी नौ वटा औषधि पसलमा अनुगमन गरेको हो ।

खोटाङका तीन औषधि पसलमा लगाइयो ताला

दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्थापन विभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो ।