भन्सार राजस्व ३ खर्ब १८ अर्ब

सरकारको मुख्य आम्दानीको स्रोत मानिने भन्सार राजस्व लक्ष्यको ४२ प्रतिशत न्युन संकलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाख सम्मको १० महिने अवधिमा ५८ प्रतिशत मात्र राजस्व उठेपछि संकलनको अवस्था न्युन देखिएको हो । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा भन्सारबाट ५ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर […]

सम्बन्धित सामग्री

उकालिँदै तस्करी, ओरालोमा राजस्व

सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।...

उकालिँदै तस्करी, ओरालोमा राजस्व

सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।...

भन्सार राजस्व ७ प्रतिशतले वृद्धि

चालू आर्थिक वर्षको पहिलो चार महिनामा आयात घटे पनि भन्सार राजस्व भने बढेको छ । चालू आवको साउन–कात्तिकमा आयात ३.७९ प्रतिशतले घटेको छ । सो अवधिमा पाँच खर्ब १२ अर्बको वस्तु आयात...

भन्सार राजस्व ३५ अर्ब बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८१ का भदौ महिनमा भन्सार राजस्वमा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनाभन्दा दोस्रो महिना भदौमा भन्सार राजस्व ३५ अर्बले राजस्व वृद्धि भएको हो । भन्सार विभागले सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकअनुसार साउनभन्दा भदौ राजस्व संकलन सुधार आएको छ । चालु आर्थिक वर्ष पहिलो महिना साउनको भन्सार राजस्व […]

कञ्चनपुरमा लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन

कञ्चनपुरमा भन्सार राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ। गत आर्थिक वर्ष ०७९/०८० मा पनि लक्ष्यभन्दा कम भन्सार संकलन भएको हो। भन्सार कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार पछिल्ला पाँच वर्ष लगातार लक्ष्यभन्दा कम भन्सार...

भन्सार राजस्व २९ प्रतिशत घट्यो

भन्सार राजस्व संकलनमा कमी आएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा भन्सार राजस्व २९ प्रतिशतले घटेको छ । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा भन्सारबाट ५ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, चालु आर्थिक वर्षको ११ महिनामा भन्सार ३ खर्ब ४४ अर्ब रुपैयाँ मात्र उठेको छ […]

भन्सार राजस्व सङ्कलन लक्ष्य प्रभावित

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आयात घटाउन गरेको नीतिगत व्यवस्थाले भन्सार राजस्व सङ्कलन लक्ष्य प्रभावित बनेको छ । भन्सार विभागका अनुसार अघिल्ला महिनाहरूमा लक्ष्यभन्दा बढी तथा लक्ष्यको नजिकै पुग्दै आएको भन्सार राजस्व सङ्कलन माघ महिनामा ५ अर्ब ६८ करोड रुपैयाँले प्रभावित बनेको हो । नेपाल राष्ट्र बैङ्कले निरन्तर बढिरहेको आयातलाई निरुत्साहित गर्न एलसी खोल्दा शत […]

लयमा फर्किदै भन्सार राजस्व

वीरगन्ज भन्सारबाट हुने राजस्व संकलन लयमा फर्किएको छ । कोरोना संक्रमण केही मत्थर भई उद्योग र बजार तंग्रिन थालेपछि त्यसको परिणामस्वरूप भन्सार राजस्व सुधारको रूपमा देखिएको हो । ।

एक वर्षमा ४ खर्ब ४४ अर्ब २६ करोड भन्सार राजस्व

१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा भन्सार राजस्व संकलनमा प्रगति भएको छ । कुल भन्सार लक्षभन्दा तीन अर्ब बढी राजस्व एक वर्षमा संकलन गरिएको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष ७७/७८ मा ४ खर्ब ४० अर्ब २६ करोड ८४ लाख राजस्व संकलन लक्ष लिइएकोमा ४ खर्ब ४४ अर्ब २६ करोड ८४ लाख […]

१०१ प्रतिशत भन्सार राजस्व सङ्कलन

सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब ४० अर्ब ८४ लाख भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले लक्ष्यको १ सय १ प्रतिशत राजस्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका प्रवक्ता शिशिर ढुङ्गानाका अनुसार  गत वर्ष भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख  भन्सार राजस्व उठाएको छ ।  सरकारले उठाउने राजस्वमा भन्सार राजस्वको योगदान बढी हुने गरेको छ ।