वीरगंज नाकाबाट लकडाउनमा पौने चार अर्बको समान आयात, एलपिजी ग्यास र औषधि धेरै

वीरगंज : मुलुककै प्रमुख भन्सार नाका वीरगंजको लकडाउनमा राजस्व असुली प्रभावित भए पनि लकडाउनको समयमा करिब पौने चार अर्बको अतिआवश्यक सामानहरु आयात भएको छ। वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार २४ मार्चदेखि २९ अप्रिल अर्थात् ३५ दिनमा सबैभन्दा बढी एलपिजी ग्यास, त्यसपछि औषधि, कच्चा पदार्थ, डिजेल, पेट्रोल, आलु,