काठमाडौं, २३ पुस । मेगा बैंक नेपाल लिमिटेडले मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । बैंकले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने उक्त संस्थासँग सहकार्य गरेको हो । सहकार्यपछि मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको […]