काठमाडौं : पढ्नमा अब्बल मेधावी विद्यार्थीका लागि खुसीको खबर छ। त्यस्ता विद्यार्थीले विनालाइसेन्स अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरिएको छ।
विश्वविद्यालयमा शिक्षामा उच्च स्थान हासिल गरेका मेधावी र क्षमतावान व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो सिफारिस गरिएको समाचार राजधानी दैनिकमा छ।
अब्बल र मेधावी वि...