झापामा सुपारी खेतीको लहर, दुई महिनामै बिक्री भयो एक करोड ८० लाखका बिरुवा

१९ साउन, झापा । जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख रुपैयाँ मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान सङ्घ …