सर्वोच्च अदालतले विद्युत नियमन आयोगका पदाधिकारी हटाउने मन्त्रिपरिषद्को निर्णय उल्ट्याइदिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुबै पक्षलाई बोलाएको हो । अदालतले आज (आइतबार) अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।ऊर्जामन्त्री पम्फा भुसालले पुस ८ गते पुनरावेदन अदालत इलामका पूर्वन्यायाधीश प्रकाशचन्द्र गजुरेल संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्दै आयोगका सबै पदाधिकारीको कार्यक्षमता मूल्यांकन गराएकी थिइन् । छानबिन समितिले फा