रुस र चीन सफल भइसकेको हाइपरसोनिक परीक्षणमा अमेरिकी सेना असफल

सीएनएन । हाइपरसोनिक हतियार निर्माणमा अमेरिकाले हालै नयाँ असफलताबाट गुज्रिनुपरेको छ जसमा यसका प्रतिस्पर्धी, रुस र चीनले चाहिँ अगाडि नै सफल परीक्षण गरिसकेका छन् । असफल परीक्षणबारे पेन्टागनले बिहिबार जानकारी दिएको हो ।  प्रजेक्टाइललाई हाइपरसोनिक गतिमा पुर्याउन प्रयोग गरिने रकेटको बुस्टर स्ट्याकले भनेजस्तो काम नगरेपछि परीक्षण असफल भएको हो ।  रकेट नै...