गल्ती गर्ने र सच्याउने दुवै निर्णय ऐतिहासिक कसरी हुन्छ कमरेड ?

शान्ति प्रक्रिया शुरुआतसँगै माओवादी पार्टीभित्र शान्तिपूर्ण क्रान्तिको कार्यभार के हो भन्ने बहसको आवश्यकता थियो। अन्तरिम संसद गठन, शान्ति सम्झौता हुँदै संविधानसभाको निर्वाचनसम्म पुग्दा माओवादीले बदलिएको परिस्थिति अनुसारको नीति, कार्यक्रम र योजना निर्माण गर्नुपर्ने थियो। नेतृत्व स्तरमा के बहस हुने गर्दथे, हामी त्यत्ति धेरै बुझ्न सक्दैनथ्यौं। तर म र मेरो कमिटीमा पहिलो संविधानसभाको चुनावी कार्यक्रमको घोषणासँगै […]