पुँजीवादी नेतृत्वविरुद्ध महागठबन्धन बनाएर जनक्रान्ति गर्नुपर्छ : गोपाल किराँती

विराटनगर : नेकपा माओवादी का अध्यक्ष गोपाल किराँतीले दलाल पुँजीवादी नेतृत्वमा बनेको सरकारविरुद्ध महागठबन्धन बनाएर जनक्रान्ति तयारी गर्नुपर्ने बताएका छन्। बिहीबार विराटनगरमा पत्रकारहरूसँगको भेटघाटमा अध्यक्ष किराँतीले  गणतन्त्रलगायत उपलब्धि खतरामा परेकोले त्यसलाई जोगाउन वामपन्थीको महागठबन्धन बनाउनुपर्ने बताए। किराँतीले सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर गरेको मुद्दा फैसला गर्दा आफ्नो पार्टीमाथि अन्याय भएको पनि बताए। 'अहिलेको राज्य संयन्त्रबा