जकार्ता । इन्डोनेसियाको बालीमा कोरोना सम्बन्धी स्थानीय नियमको उल्लंघन गर्दै ‘फेक मास्क’ लगाएर प्रयांक गर्ने दुईजना युटुबरहरूलाई कारबाही हुने भएको छ ।
त्यही प्रयांक भिडियोका कारण अहिले स्थानीय सरकारले जोश पेलेर लिन र लेइआ सेको पासपोर्ट जफत गरेको छ । अब उनीहरूलाई इन्डोनेसियाबाट आफ्नै देश फिर्ता पठाउनेबारे समेत निर्णय भइरहेको बताइएको...