यस्तो छ जनगणनामा हिन्दू धर्मावलम्बी घटेर क्रिश्चियन बढ्ने कारण
राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक ग-यो । तर, जनगणनाको पूर्ण तथ्यांक भने अझै सार्वजनिक गरिएको छैन ।
पछिल्लो समयमा नेपालमा पैसाको आडमा धर्म परिवर्तनको लहर चलेको ...
कार्यालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको एक वर्षपछि आधिकारिक जनगणनाको तथ्यांक सार्वजनिक गरेको कार्यालयले अझै पनि नेपालमा कुन धर्म मान्ने कति छन् भन्ने तथ्यांक सार्वजनिक गर्न नगर्दा भ्रम फैलिएको छ ।