सर्वोत्तम आईपीओ : वैदेशिक काेटामा ८ गुणा धेरै आवेदन, ‘लकइन’का कारण स्थानीय अनिच्छुक

११ माघ, काठमाडौं । सर्वोत्तम सिमेन्टले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि एकै दिन प्राथमिक सेयर (आईपीओ) खुलाएको थियो । माघ १० गतेसम्म आवेदन दिने समय तोकिएकोमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८.६ गुणा धेरै आवेदन पर्‍यो । तर त्यहीं कम्पनीको आईपीओ प्रभावित स्थानीयका हकमा भने पूर्ण रुपमा बिक्री नभएपछि माघ २५ गतेसम्म अवधि थप […]