काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकमा नेपाली श्रमिक जान पाउनुपर्ने बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकहरूसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरू जान पाउनु...